Incident Reports

Husband jailed for domestic violence

2017-11-22

Sudurpashchim, Bajhang, Masta, Ward 5

A man in Bajhang has faced 15 days of imprisionement after his wife filed a complaint at Women's Right Forum,Chainpur. Police arrested Bharat Okheda of Mashta-5 in Bajhang on Nov 23 on the basis of Sumitra's complaint. According to Sumitra,the couple were married for 15 years and Bharat started beating her since last 5 years. A night before Bharat's arrest, he beat Sumitra up in a drunken browl that broke her right arm. This prompted her to take such move the next morning. The District Administration Office had asked Bharat for a deposit amount of Rs 1300. However, being unable to do so he was sent to jail the same day.He will have to serve 15 days in jail for the offense. The couple has a son and a daughter. मष्टा गाँउपालीका ५ द्धारी घर भएका भरत ओखेडा पाँच सात वर्षदेखि श्रीमतीलाई कुटपिट र मानसिक तनाव दिदै आएका थिए । सधै झै झगडा गरि रहेने भरत लाई श्रीमती सुमित्राले प्रहरीमा उजुरी गर्लिन भनेर सोचेकै थिएन । तर यस पाली भने सुमित्राले साहास गरेर प्रहरीमा उजुरी गरेपछि भरतले कुटपिट गरेको सजाय भोग्दै कारागार बस्नु पर्यो । मंसिर ६ गते राती मदिरा सेवन गरेर मात्तीएका भरतले सुमित्रा लाई घारासिय कुरामा कुटपिट गरि बाँयाहात झाचि दिएपछि सुमित्रा विहानै चैनपुरको महिला अधिकार मञ्चमा न्याय खोज्दै पुगिन् । अधिकार मञ्चका कर्मचारीहरुले उजुरी लेख्न लगाएर प्रहरी लाई दिएपछि भोली पल्ट प्रहरीको टोली रिलुको द्धारीमा पुगेर भरत लाई प्रकाउ गरि ल्यायो । मैले धेरै सहेकी हुँ भाचिएको हातको उपचार गर्न चैनपुर भेटिएकी सुमित्राले भनिन् मुद्दा लगाएर श्रीमान जेल गएपछि मन सन्चो भएको छ । आफुले बाध्य भएर श्रीमान विरुद्धमा उजुरी दिनु परेको सुनाईन् । सार्वजनिक मुद्दा लगाएका भरत लाई शुक्रबार जिल्ला प्रशासन कार्यालयले १३ सय धरौटी मागेर रिहा गर्ने र्निणय भएपनि भरत संग १३ सय तिर्ने पैसा नभएपछि उनलाई शुक्रवारनै कारागार पठाएको हो । १३ यस तिर्न नसकेका भरतको एक दिन कारागार बसे बाफत रु २५ रुपैयाँ कट्टी हुने छ । यसरी उनले विचमा पैसा तिर्न नसकेको खण्डमा १३ सय चुक्ता हुँजेल सम्म ५२ दिन कारागार बस्नु पर्ने हुन्छ । १५ वर्ष अगाडी विवाह भएकी सुमित्रा ओखेडाका १ छोरा १ छोरी छन् । धरौटी तिर्न नसके पछि भरत लाई कारागार पठाएको प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले वताए । उनले भने धरौटी तिर्न आफन्त लाई जानकारी गर भनेकै हो तर पैसा नपाए पछि कारागार पठाएको र धरौटी दिएमा जती खेर पनि रिहा हुन सक्ने छ । बझाड जिल्लामा मदिरा सेवन गरि आफ्नै श्रीमानहरु वाट अधिकाँस महिलाहरु कुटपिट हुने गरेका भएपनि मिलोमतो गर्ने प्रचलन रहेको वताउदै महिला अधिकार मञ्चकी सिता सिंहले भनिन् सुमित्राले मिलोमतो नगरेर कानुन अनुसार कार्वाही गर्न माग गरेपछि भरतले सजाए पाएका हुन । यस घटनाले अन्य महिलाहिंसा गर्ने व्यक्ति परिवार आफन्तहरु लाई पनि सजग पारेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured 1
Total Abducted 00
National/Online Media

0 Comments