Incident Reports

12-year-old teenager gang-raped in Janakpur

2017-12-15

Madhes, Dhanusha, Janakpur, Ward 4

A 12-year-old girl has fallen prey to gang-rape in Janakpur on Friday night. The victim, a resident of Janakpur sub-metropolitan city-4 was raped by four local youths on Friday night while she was returning home. According to the victim, she was forcibly taken to a room by two youths who were waiting for her on the way, they reportedly took her to a room where four youths including the two raped her. The victim's parents learned about the incident only after she returned home on Saturday morning after inquiring her. The victim's grandmother reported that some of the perpetrators' came to the victim's house on Saturday morning and threatened them not to report the incident to the police. Police, upon being informed about the incident sent the victim for medical examination on Sunday and are looking for the perpetrators. Sub-inspector Kismat Bhandari of DPO Dhanusha claimed that police would arrest the accused rapists at any cost. जनकपुरमा एक १२ बर्षीया बालिका सामूहिक बलात्कारको शिकार बनेकी छिन्। जनकपुर उपमहानगरपालिका ४ की ति बालिकालाई छिमेकी चार युवाले बलात्कार गरेका हुन्। दिउँसो अर्काको घरमा काम गर्ने ति बालिका शुक्रबार राति करिब आठ बजे आफ्नो घर फकिने क्रममा बाटोबाटै दुई जना युवाले उनलाई जवर्जस्ती मोटरसाइकलमा राखेर एउटा कोठामा लगेको पीडित बालिकाले जनाएकी छिन्। पीडित बालिकाका अनुसार मोटरसाइकलमा रहेका युवाले उनको मुख थुनेर एउटा कोठामा लगेका थिए। कोठामा अरु दुई जना युवाहरु रहेको उनले बताएकी छिन्। अन्नपूर्णसँग कुरा गर्दै पीडित् बालिकाले भनिन्, ‘म भाग्न खोज्दा उनीहरुमध्ये एक युवाले मलाई तीन-चार झापड हाने। रातभर उनीहरुले मलाई शोषण गरे।' राति छोरी घर नफर्केपछि उनका आमाबुबाले सबैतिर खोजेपनि भेटाएनन्। बिहान सबेरै छोरी असमान्य अवस्थामा घर पुगेको देखेपछि सोधीखोजी गर्ने क्रममा बलात्कारको घटना खुल्न आएको हो। बलात्कार गर्नेमध्येका केही युवा शनिबार दिउँसो घरमा आएर घटना सार्वजनिक नगर्न पीडित यूवतिलाई दवाव दिएको उनकी हजुरआमाले बताइन्। उनले भनिन्, ‘सुरुमा त हामीले घटना लुकाउन खोजेका थियौं तर घरमै आएर नातिनीलाई धम्की दिएपछि हामीले छिमेकीलाई खवर गर्‍यौं।' घटनाबारे थाहा पाएपछि प्रहरीले बालिकालाई स्वास्थ्य जाँचका लागि आइतबार बिहान अस्पताल पठाएको छ भने बलात्कारमा संलग्न युवाको खोजी कार्य सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी सहायक निरीक्षक किस्मत भण्डारीले दोषी युवालाई प्रहरीले पक्राउ गरेरै छाड्ने दावी गरे।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments