Incident Reports

दाइजो नल्याएको भन्दै यातना

2017-12-16

Province 1, Morang, Uralabari

देशका धेरैजसो स्थानमा दाइजोविरोधी विवाह भइरहेका बेला मोरङको उर्लाबारीमा भने दाइजो नल्याएको भन्दै एक महिला घर निकाला भएकी छिन्।विवाह गरेर ल्याएको ७ महिनामा नै उर्लाबारी-२ भुसीकी गीता पौडेल घर निकाला भएकी हुन्।१८ वर्षीय गीताको गत वैशाखमा चन्द्र बहादुर पौडेलसंग विवाह भएको थियो। एसइइ दिएर उच्च शिक्षाको तयारीमा रहेकी गीतलाई पौडेलका बुबा तुलबहादुर लगायत घर परिवारले विवाहको समयमा दाइजो नचाहिने बताएका थिए।तर, असारमा तुलबहादुरको निधन भएपछी सासू र पतिले उनलाई मानसिक यातना दिन थालेका थिए।पौडेल परिवारले उनलाई यातना दिनुका साथै भैंसीगोठमा रहेका थिए।पिडित गीतालाई माइतमा फोन सम्पर्क गर्न नदिने,धम्क्याउने,कुटपिट गर्ने गरेको बताइन् ।उनले आफुलाई अन्याय भएको भन्दै न्यायका लागि पहल गरिदिन आग्रह गरिन्। छोरीलाई घर निकाला गरेर पशु सरह गोठमा राखिएको खबरपछी माइतपक्ष पुग्दा उनीहरुमाथि नै घरपरिवारले विभिन्न लान्छना लगाएको पिडित पक्षको भनाइ छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Related to disputes over dowry
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
Local Newspaper - Jhapa

0 Comments