Incident Reports

Corporal punishment to student

2017-12-25

Lumbini, Banke, Nepalgunj, Ward 17

Nine years old Sabina Behena studying in standard two at Gyansagar Secondary School in Nepalgunj Sub-metropolis-17 was given a corporal punishment by teacher Krishna Kumari Singh on charge of not sharpening the pencil according to the victim’s party. The frowned teacher entered into the classroom, slapped her and hit her head against the wall after she failed to sharpen her pencil according to the victim. The victim girl sustained a head injury with swollen face. She is receiving treatment at medical and in a rest. The victim’s father has urged the school principal to take action against the accused teacher. Assistant District Officer however denied of getting information regarding the incident. Binod Pande नेपालगञ्ज उपमनपा-१७ ज्ञानसागर मावि परसपुरकी कक्षा दुईमा अध्यनरत नौ वर्षीया बालिका सविना बेहेनालाई पेन्सिलको टुप्पो तिखार्न नसकेको भन्दै पुस ९ गते शिक्षक कृष्णमुरारी सिंहले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । कक्षा कोठामा आक्रोशित भएर आएका शिक्षक सिंहले बालिकालाई पेन्सिलको टुप्पो तिखार्न लगाउँदा दुई/तीन पटकसम्म प्रयास गर्दा नसकेपछि गालामा चड्कन लगाउनुका साथै कक्षा कोठाको भित्तामा टाउको ठोकिदिएको पीडित बालिकाले बताइन् । शिक्षक सिंहको कुटपिटबाट बालिकाको गाला सुनिएको छ भने टाउकोमा चोट देखिएको छ । छोरीले पिर्टाई खाएपछि रूँदै घरमा आएर गुनासो गरेकी बावु मुनिर बेहेनाले बताए । पीडित बालिकालाई नजिकको मेडिकलमा उपचार गरी विश्रामका लागि घरमा राखिएको छ । पीडितका बावु मनिरले शिक्षकलाई आवश्यक कारबाहीका लागि विद्यालयका प्रद्यानाध्यापक हृदेशनारायण यादवलाई मौखिक आग्रह गरेका छन् । सहायक जिल्ला शिक्षा अधिकारी गोरख थापाले घटनाको विषयमा कुनै जानकारी नआएको प्रतिक्रिया दिए । विनोद पाण्डे
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public) , Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments