Incident Reports

Complaint filed against husband for assault

2017-12-24

Lumbini, Arghakhanchi, Sandhikharka, Ward 12

28-year-old Gita Mukhiya, a resident of Sandhikharka municipality-12, has filed a complaint against her husband, 38-year-old Ram Bahadur Mukiya on December 26 in accusation of beating her and breaking her hand. The victim shared that she was repeatedly beaten by her husband under the influence of alcohol. Mukhiya was beaten on December 24 and her hand was broken. She was taken to the hospital with the help of INSEC. The husband is absconding and police has initiated search for the accused. सन्धिखर्क नगरपालिका-१२ की २८ वर्षीया गीता मुखियाले दायाँ हात भाँचिने गरि कुटपिट गरेको आरोपमा ३८ वर्षीय पति रामबहादुर मुखियाविरूद्ध इन्सेकको सहयोगमा पुस ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पतिले बारम्बार मादक पदार्थ सेवन गरी कुटपिट गर्ने तथा घर निकाल गर्ने गरेको पीडित महिलाले बताइन् । ‘पुस ९ गते राति मादक पदार्थ सेवन गरी घरमा आएर कुटपिट गर्नुभयो । हस्पिटलमा उपचार गराउने कोहि मान्छे थिएनन् । इन्सेकको सहयोगमा जिल्ला अस्पतालमा उपचार गरियो ।’-उनले भनिन् । पीडित महिलाले उजुरी दिएपछि प्रहरीले पतिलाई गरिफ्तार गर्नको लागि खोजतलास गरिरहेको जनाएको छ । पत्नीले प्रहरीमा उजुरी गरेपछि पति फरार भएको जनाइएको छ । आरोपितलाई गिरफ्तार गरी कानुन अनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रदीपकुमार डिसीले जानकरी दिए । पीडित महिलाले पुस १० गते सहयोग गर्न भनि इन्सेकलाई निवेदन दिएकी थिइन् । निवेदनपछि इन्सेक प्रतिनिधि नारायण भुसालले उपचार र प्रहरीमा निवेदन दर्ता गरी कानुनी प्रक्रियाको लागि सहयोग गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments