Incident Reports

घुस सहित पक्राउ

2017-12-24

Bagmati, Kathmandu, Kathmandu

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालय सुकेधाराका नायब सुब्बा यादव पौडेल लाई ३२ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ। विदेशी लाइसेन्सको नेपाली मान्यता दिलाउने प्रयोजनका लागि भन्दै सेवाग्राहीसंग घुस लिएको अभियोगमा पौडेललाई पक्राउ गरिएको आयोगले जनाएको छ। अख्तियारको बिशेष टोलीद्वारा पक्राउमा परेका पौडेल माथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis