Incident Reports

No translation available.

2017-12-18

Madhes, Parsa, Parsa, Ward 4

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भनेअनुसार भोट नदिएको निहुमा कांग्रेस कार्यकर्ताको कुटाइबाट पर्सा जिरभावानी गाउँपालिकाका एक युवक गम्भीर घाइते भएर न्याय खोज्दै भौतारिरहेको छन्। जिरभावानी गाउँपालिका वडा नम्बर ४ बस्ने सोहन कुमार चौरसियालाई गत मङ्सिर २६ गते सोही गाउँका अर्जुन महतो थारु, प्रदिप महतो थारु, विजयप्रसाद चौरसिया लगायतका समुहहरुले सोहनलाइ घेरा हाली कुटपिट गरेका थिए। कुटपिट भएपछि सोहनको कानमा गमभिर चोट लागेको छ। उनि कान नसुन्ने भएका छन्। सोहनको जिउभरि नै निलडाम रहेको र कान समेतमा गम्भीर असर परेको हुँदा पिडित सोहनले उपचार गराउदै प्रहरी कार्यालयमा मुद्दा समेत दिएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Election-related incident
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Nepali Congress and affiliated org , Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Parsa

0 Comments

Related Reports