Incident Reports

युवक माथि खुकुरी प्रहार

2017-12-18

Lumbini, Banke, Nepalgunj

नेपालगंजमा सोमबार साँझ युवाको एक समुहले अर्का एक युवकमाथि सांघातिक रुपमा खुकुरी प्रहार गरेको छ । नेपालगन्जको न्युरोड बुद्धचोकमा बिशाल सुनारमाथी खुकुरी प्रहार गरिएको हो । खुकुरी प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका सुनारलाई थप उपचारका लागि लखनउ रिफर गरिएको बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक टेक बहादुर तामांगले जानकारी दिए । प्रहरी उपरीक्षक तामांगले घटनामा संलग्नहरुलाई उनीहरुको पहिचानका आधारमा खोजि कार्य बढाइएको जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon , Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Local Newspaper - Banke

0 Comments

Related Reports