Incident Reports

Youth stabbed to death

2018-01-15

Sudurpashchim, Kanchanpur, Bhimdatta, Ward 18

A person has been stabbed to death in Kanchanpur on Monday night. The deceased has been identified as 25-year-old Raju Bohara, residing as a tenant in Bhimdattanagar-18 Katan. Raju was stabbed with a knife in his neck on Monday night by 30-year-old Dharma Bohara of Dhangadhi sub-metropolitan city-3 Chatakpur. Dharma had been living with Raju since the past one month. Raju was rushed to Mahakali zonal hospital after being stabbed. He died during the course of treatment. Police have arrested Dharma and are further investigating on the incident. कञ्चनपुरको भीमदत्तनगरपालिका–१८, कटानमा कोठा भाडामा लिएर बस्दै आएका २५ वर्षीय राजु बोहराको चक्कु प्रहार गरी गएराति हत्या गरिएको छ। बैतडीको दशरथचन्द नगरपालिका–२, देहीमाण्डौँ घरभएका बोहरासँग एक महिनादेखि बस्दै आएकी कैलालीको धनगढी उपमहानगरपालिका–३, चटकपुरकी ३० वर्षीया धर्मा बोहराले चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ। राजुको घाँटीमा धर्माले चक्कु प्रहार गरेपछि तत्कालै उपचारका लागि महाकाली अञ्चल अस्पताल पुर्याएपश्चात उनको उपचारका क्रममै मृत्यु भएको प्रहरीले जनाएको छ। धर्मालाई पक्राउ गरी अनुसन्धानको कार्य भइरहेको प्रहरीले बताएको छ। राजु सशस्त्र प्रहरी बलको जवान पदबाट निलम्बित हुन् भने धर्मा विवाहिता हुन्। कुन विवादमा चक्कु प्रहार गरियो भन्नेबारे जानकारी प्राप्त हुन सकेको छैन। प्रहरीका अनुसार घटना राति १ः३० बजे भएको बताइएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon , Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , Police website , Local Newspaper - Chitwan , Local Newspaper - Kailali , Local Newspaper - Kanchanpur

0 Comments