Incident Reports

Udghosh: Hand-made gun seized

2018-01-16

Province 1, Jhapa, Kachankawal, Ward 7

Police have found one hand-made gun from Baluwabadi Community Forest at Kachankawal of Jhapa on Jan 14 around 2 pm. A patrol team of forest consumers had found the gun inside a bush. झापाको कचनकवल गाउँपालिका-7 बालुवाबडीस्थित दिप सामुदायिक वनबाट भरुवा बन्दुक बरामद भएको छ। प्रहरी अनुसार आइतबार दिउँसो २ बजे वन उपभोक्ता समूहको गस्ती टोलीले जंगलभित्र झाडीमा लुकाई राखेको अवस्थामा एक थान भरुवा बन्दुक फेला पारेको हो ।सो बन्दुक इलाका प्रहरी कार्यालय बनियानीमा राखिएको प्रहरीले जनाएको छ।
Local Newspaper - Morang

0 Comments

Related Reports
Related Trend Analysis