Incident Reports

कार तोडफोड गर्ने कार्यमा संलग्न एकजना पक्राउ

2018-02-03

Bagmati, Kathmandu, Kathmandu, Ward 26

१८ प ३३७१ नम्बरको कार तोडफोड गर्ने कार्यमा संलग्न काठमाडौं बहतीपोखरी बस्ने काभ्रेका २१ वर्षीय राज तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उक्त कारलाई भोज लामा भन्ने व्यक्तिको साथमा आएका २० जनाको समूहले शनिबार एक्कासी तोडफोड गरी पछाडीको शीशा फुटाई फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले घटनामा संलग्न तामाङलाई बहतीपोखरीस्थित कुमारी क्लबबाट नियन्त्रणमा लिएको हो । अन्यको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
Police website

0 Comments

Related Reports