Incident Reports

One arrested with home made pistol

2018-02-01

Madhes, Dhanusha, Mithila, Ward 6

22 years old Junga Bahadur Ghising has been arrested with one home made pistol from Dhalkebar chowk of Mithila municipality-6 on February 1. Police is further investigating the case. मिथिला नगरपालिका–६ ढल्केबर बस्ने २२ बर्षीय जंगे भन्ने जंगबहादुर घिसिङ्गलाई ढल्केबर चोकस्थित भित्री कच्ची सडकबाट लुकाई छिपाई लिएर हिँडिरहेको अवस्थामा १ थान नालकटुवा पेस्तोल सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis