Incident Reports

Three Workers Injured In Police Baton Charge

2013-07-28

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi

Sindhupalchok/ July 29 Three laborers have been injured in police baton charge on July 28 in Chehere of Sagachok VDC. They were holding protest demanding the release of a driver. Among the injured were Purna Bahadur Shrestha, Bimala Shrestha and Kamala Shrestha. The injured are getting treatment at Sadabahar Hospital in Khadichaur. The laborers of truck containers were obstructing the Araniko Highway demanding the release of the detained truck driver. Police charged the batons to the protestors after they imposed a blockade on the highway. The truck driver Suraj Kumar Shrestha of Sagachok VDC was arrested with the elephant tusk by the armed police force on May 3. The protestors have been claiming that the other detained Chinese national was released whereas Shrestha was still held in custody. Nati Babu Dhital सिन्धुपाल्चोक । ०७० साउन १४ गते चालकको रिहाइको माग गर्दै आन्दोलन गर्दै आएका तीन जना मजदुरलाई ०७० साउन १३ गते प्रहरीले सागाचोक गाविस स्थित चेहेरेमा लाठीचार्ज गरी घाइते बनाए । घाइते हुनेहरूमा सागाचोक गाविस चेहेरेका पूर्णबहादुर श्रेष्ठ, बिमला श्रेष्ठ र कमला श्रेष्ठ रहेका छन् । घाइतेहरूको खाडीचौर स्थित सदाबहार अस्पतालमा उपचार भएको स्थानीयले बताए । थुनमा परेका ट्रक चालक रिहाइको माग गर्दै ट्रक कन्टेनरका मजदुरहरूले अरनिको सडक अवरुद्ध गर्दै आन्दोलनमा उत्रिएका थिए । सडक अवरुद्ध बनाएको भन्दै आन्दोलनकारीहरू माथी प्रहरीले लाठीचार्ज गरेको हो । गएको वैशाख २० गते हात्तिको दाह्रासहित पक्राउ परेका कन्टेनर चालक सागाचोक गाविसका सुरजकुमार श्रेष्ठलाई तातोपानी स्थित सशस्त्र प्रहरीले पक्राउ गरी थुनामा राखेको थियो । चालक श्रेष्ठसँगै पक्राउ परेका चिनिया नागरिकलाई रिहा गरे पनि नेपाली चालकलाई रिहा नगरेको भन्दै मजदुरहरूले सडक अवरुद्ध बनाएका हुन् । नातीबावु धिताल

0 Comments

Related Reports
Related Trend Analysis