Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2018-02-05

१५ वर्षीया बालिकालाई माघ २२ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई माघ २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकको परिवारले ०७४ माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई हिरेन्द्र विष्टले बताए । पीडित बालिकको स्वास्थ्य परीक्षण माघ २३ गते जिल्ला अस्पताल विजुवारमा भएको सई विष्टले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments