Incident Reports

हतियार सहित पक्राउ

2018-02-08

Province 1, Morang, Kanepokhari, Ward 6

कानेपोखरी गाउँपालिका–६ बस्ने ५३ वर्षीय दलबहादुर गुरुङलाई सोही गाउँपालिका–७ स्थित जंगलबाट लोड नभएको भरुवा बन्दुक १ थान सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis