Incident Reports

कटुवा पेस्तोल सहित पक्राउ

2018-02-11

Madhes, Siraha, Kalyanpur

कल्याणपुर नगरपालिका–११ बस्ने २७ वर्षीय काशिन्द्र यादवलाई १ थान कटुवा पेस्तोल सहित शनिबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको गस्ती टोलीलाई देखी जंगलतिर भागेकोले शंका लागि तलासी गर्दा यादव भन्दा केही पर १ थान कटुवा पेस्तोल फेला परेकोले उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis