Incident Reports

Three parked buses torced | पार्किङमा राखिएका तीन वटा बसमा आगजनी |

2018-02-15

Lumbini, Rupandehi, Butwal

Three parked buses were torched at a bus park near Butwal on Thursday. All three vehicles Lu 1 Kha 4884, Lu 1 Kha 4894 and Lu 1 Kha 6304 were completely destroyed informed police. Police have started investigating the case. बुटवलको पुरानो बसपार्क नजिकै तीन वटा बसमा आगजनी भएको छ । बिहीबार राति १२ बजेतिर बसमा आगो लागेको स्थानीयले बताएका छन् । यात्रु नभएका पार्किङमा राखिएका बसमा आगो लगाइएको हो । पश्चिम नेपाल बस व्यवसायी संघका यी तीन वटै बस जलेर नष्ट भएका छन् । लु १ ख ४८८४, लु १ ख ४८९४ र लु १ ख ६३०४ नम्बरका गाडीमा आगलागी भएको हो । आगलागी कस्ले किन ग¥यो भन्ने अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख पवन भट्टराईले बताए । आगलागीबाट बस पूर्ण क्षति भएका छन् । बस व्यवसायी संघका अध्यक्ष दधि खरेलले बस जलेको थाहा पाएको तर आफू घटनास्थल नपुगेको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire , Fire
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear , Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 3
Severely damaged Vehicles 3
National/Online Media

0 Comments