Incident Reports

बलात्कार आरोपमा एकजना पक्राउ

2018-02-08

Bagmati, Chitawan, Ratnanagar

जबर्जस्ती करणीको अभियोगमा इलाका प्रहरी कार्यालय रत्ननगरले एकजना पक्राउ गरेको छ । कालिका नगरपालिका वडा नम्बर ३ घर भएका २७ बर्षीय अर्जुन कुमाललाई प्रहरीले पक्राउ गरेको हो । कुमालले आफ्नै घरछेउमा बाख्रा चरुना लागेकी ५५ बर्षीय महिलालाई मादक पदार्थ सेवन गरेर जबर्जस्ती करणी गर्न खोजेको प्रहरीले जनाएको छ । आफुँलाई जबर्जस्ती करणी गर्न खोजेपछि महिलाले कुमालको हातमा टोकेर उम्कन सफल भएकी थिइन । अर्जुनको हातबाट उम्केर पिडित महिलाले हारगुहार गरेपछि स्थानीयले अर्जुनलाई पक्राउ गरेर प्रहरीको जिम्मा लगाएका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Local Newspaper - Chitwan

0 Comments