Incident Reports

बलात्कारपछि हत्या गरेर महिलाको शवलाई खोलामा फ्यालियो [Updated]

2018-03-04

Province 1, Morang, Miklajung, Ward 7

मिक्लाजुङ्ग गाँउपालिका-७ की ४४ वर्षीया शान्तिकला तामाङलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३० वर्षीय हिकबहादुर बस्नेतलाई असार १३ गते गिरफ्तार गरेको छ । शान्तिकलालाई आरोपितले फागुन २० गते बलात्कारपछि हत्या गरेर फालेको अवस्थामा शव फेला परेको थियो । सो घटनामा संलग्न्न भएको आरोपमा बस्नेतलाई घरैबाट गिरफ्तार गरिएको जिल्ला पञ्हरी कार्यालय मोरङका एसपी मनोज केसीले बताए । बलात्कारपछि अनुहारमा ढुङ्गाले किचेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीको भनाई छ । गिरफ्तार गरिएका बस्नेतलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालिएको एसपी केसीले बताए । शवको पोष्टमार्टम फागुन २० गते उर्लावारीस्थित मङ्गलबारे अस्पतालमा गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Murder/attempted Murder
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Total Raped 1
Female Raped 1
National/Online Media , Local Newspaper - Morang , INSEC , Local Newspaper - Jhapa

0 Comments