Incident Reports

पिर्काले हिर्काएर पतिद्वारा पत्नीको हत्या

2018-03-06

Bagmati, Ramechhap, Umakunda, Ward 4

उमाकुण्ड गाउँपालिका-४ प्रिती रारागाउँकी ४४ वर्षीया सूर्यकला सुनुवारलाई पिर्काले हिर्काएर फागुन २२ गते राति ५३ वर्षीय पति ताराबहादुर सुनुवारले हत्या गरेको प्रहरीले जनाएको छ । सुनुवारले रक्सी मातमा राति ११ बजे झगडा गरी पत्नीलाई पिर्काले हिर्काएको प्रहरीले जनायो । जिल्ला प्रहरी कार्यलय रामेछापका निमित्त प्रहरी प्रमुख राजेन्द्र थापाका अनुसार हत्या आरोपित सुनुवारलाई प्रहरीले फागुन २३ गते गिरफ्तार गरी अनुसन्धान थालिएको छ । शवको पोष्टमार्टमको लागि दोलखाको जिल्ला अस्पताल जिरी लगिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC , National/Online Media , Police website

0 Comments