Incident Reports

गोली प्रहारबाट घाइते

2018-03-07

Madhes, Rautahat, Rajpur, Ward 2

a राजपुर नगरपालिका–२ फतुवास्थित फतुवा प्राथमिक बिद्यालय अगाडि हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जना अज्ञात ब्यक्तिले बुधबार गोली प्रहार गर्दा सोही नगरपालिका–३ बलुवाटोल बस्ने ४३ वर्षीय शेष शालिम घाइते भएका छन् । उनलाई जिल्ला सरकारी अस्पताल गौरमा सामान्य उपचार पश्चात थप उपचारको लागि भारतको मोतिहारी लगिएको र अवस्था गम्भीर रहेको छ । गोली प्रहार गर्नेको खोजतलासका क्रममा शंकास्पद ५ जनालाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms , Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Police website , Local Newspaper - Dhanusha , Local Newspaper - Parsa , Local Newspaper - Rautahat

0 Comments

Related Reports