Incident Reports

अज्ञात समूहबाट तुलसीपुरमा अटो रिक्सामा आगजनी

2018-03-08

Lumbini, Dang, Tulsipur, Ward 6

तुलसीपुुरमा पार्कीङ गरी राखेको अटो रिक्सामा अज्ञात समूहले आगजनी गरेको छ । गएराति तुलसीपुर उपमहानगरपालिका –६ कपडादेवी स्थित माधव भण्डारीले घरमा पार्किङ गरेको रा १ ह २३७७ नम्बरको अटोरिक्सामा भएको आगजनीबाट अटोरिक्सा पूर्ण रुपमा जलेर नष्ट भएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार घटनाबारे अनुसन्धान जारी छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire , Fire
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear , Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Youth Killed 00
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports