Incident Reports

Death body of infant found

2018-03-12

Sudurpashchim, Baitadi, Dasharathchanda, Ward 4

An infant child has been found dead in Dashrath Chand municipality on Monday. Police suspects that the child might have been murdered three weeks ago. Police are further investigating the case. बैतडीमा बेवारिसे अवस्थामा शिशुको शव फेला परेको छ । दशरथचन्द नगरपालिका– ४ मा सोमबार दिउँसो टाउको काटिएको अवस्थामा शिशुको शव फेला परेको प्रहरीले जनाएको छ । शव सडेर क्षतविक्षत भएको अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शिशु जन्मने बित्तिकै हत्या गरी फालेको वा मृत शिशु जन्मिएर फालिएको भन्नेबारे केही खुल्न सकेको छैन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा दुई–तीन हप्ता अगाडिको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None , None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Kanchanpur

0 Comments