Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2017-11-20

Gandaki, Kaski, Pokhara Lekhnath

अपाङ्गता भएकी १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा-लेखनाथ मनपा-२४ का ६५ वर्षीय उमानाथ सुवेदीलाई फागुन २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले गत मङ्सिर ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले गत पुस २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । फरार रहेका आरोपितलाई गिरफ्तार गरी अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालयका सई नरहरी पौडेलले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ०७४ पुस २ गते नै गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments