Incident Reports

विद्यार्थीलाई शारीरिक यातना दिएको आरोपमा शिक्षकमाथि कारवाही

2018-03-14

ओखलढुङ्गाको एक निजी विद्यालयले दुई जना विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोपमा शिक्षकलाई पदबाटै बर्खास्त गरेको छ । सोब्रु अङ्ग्रेजी विद्यालयका शिक्षक भूपाल राईले ट्यूशन पढाउने क्रममा दुई जना विद्यार्थीलाई ०७४ फागुन ३० गते कुटपिट गरेपछि आगामी दिनमा विद्यालयमा काम काजमा नलगाउने गरी चैत १ गते बर्खास्त गरिएको विद्यालयले जनाएको छ । राईले चैत ३० गते ट्यूशन पढाउने क्रममा कक्षा ४ मा अध्ययनरत विद्यार्थीहरू त्सव भण्डारी र सविन कट्वाललाई निलडाम हुने गरी कुटपिट गरेका थिए । अभिावकको उजुरीपछि विद्यालयले कारवाही गरेको सूचना जारी गरेको हो । विद्यालयका निर्देशक सूर्यप्रकाश राईले कारवाही गरेको निर्णय सार्वजनिक गरेका हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 2
Youth Injured 2
INSEC

0 Comments