Incident Reports

Local youth beaten by ward chairman in Saptari

2018-03-19

Madhes, Saptari, Rajbiraj

A 22-year-old Anil Kumar Shah sustained injuries after being beaten by a ward chairperson of Saptari. He sustained injuries on his chest, back, waist and stomach. He is receiving treatment at a zonal hospital. The victim said that the incident of theft has been increased in past days in their area. He found that the ward chairman nephew Sachin Kumar was involved in such activities. So seeking a help from ward chairperson he went to tell him that his nephew is responsible for those criminal activities he was beaten instead. He has asked for a punishment toward chairman for his mis-behavior. सप्तरीमा जनप्रतिनिधिबाट सर्वसाधारण कुटिएका छन्। विष्णुपुर गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादवले न्याय माग्न गएका २२ वर्षीय अनिलकुमार साहलाई कुटपिट गरेका हुन्। न्यायका लागि हारगुहार गर्दै घरमै पुगेका साहलाई अध्यक्ष यादव तथा घरपरिवारका सदस्य समेत मिलेर कुटपिट गरेका हुन्। कुटपिटबाट छाती, कम्मर, पिठ्यूँ र पेटमा चोट लागेका अनिलको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको उनका काका लोचन साहले बताए। .केही दिनअघिदेखि गाउँमा चोरीका घटनाहरु बढेको र उक्त कार्यमा अध्यक्षकै भतिजा सचिनकुमार यादवको संलग्नता रहेको बताउन जाँदा उल्टै कुटाइ खानुपरेको पीडितले गुनासो गरेका छन्। अध्यक्ष यादवले चोरीमा भतिजाको संलग्नता स्वीकार गरेर पनि अनिललाई कुटपिट गरिएको भन्दै त्यस्ता जनप्रतिनिधिलाई कानुनी कारबाही गर्न लोचनले माग गरेका छन्। गाउँपालिका अध्यक्ष यादवले भने गालीगलौज गर्दै अभद्र रुपमा प्रस्तुत भएपछि आक्रोशित परिवारका सदस्यले हातपात गरेको स्वीकार गरेका छन्। कुटपिट गर्ने नियत नभए पनि चोरीको आरोपसहित अभद्र रुपमा प्रस्तुत भएपछि हातपात भएको उनले बताए
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments