Incident Reports

अज्ञात समूहद्वारा घरमा आगो लगाइयो

2018-03-04

संखुवासभाको खादबारी नगरपालिका १० चन्दनपुरस्थित नन्दलाल गौतमको घरमा अज्ञात समूहले आगो लगाइदिएको छ।आइतबार साँझ ५:१५ बजे लागेको आगोले साढे २ तले घर पूर्ण रूपमा क्षति भएको छ।घरमा कोहि नभएको मौकामा कसैले आगो लगाइदिएको गौतमका छोरा रविन्द्रले जानकारी दिए ।गौतमका अनुसार घरमा रहेको गरगहना,केहि नगद र अन्न जलेर नस्ट भएको छ ।प्रारम्भिक ओमन अनुसार करिब १ करोडभन्दा बढीको क्षति भएको छ ।घरमा चाबी लगाएर गौतम परिवार काठमाडौँ गएको बेला आगो लागेको हो ।घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total damaged Buildings 1
Severely damaged Buildings 1
Local Newspaper - Morang

0 Comments

Related Reports