Incident Reports

प्रहरीको कारण पटेल अस्पतालमा बन्धक

2018-03-07

Madhes, Parsa, Birgunj, Ward 13

विरगंज महानगर-१६ इनर्वा निवासी टुना पटेल अहिले विरगंज हेल्थ केयरमा उपचार खर्च तिर्न नसकेर बन्धकसरह भएका छन्। पटेललाई फागुन २३ गते इनर्वा प्रहरी चौकीका प्रहरी जवान महावीर कुशवाहाले कुटपिट गरि घाईते पारेका थिए। मितेरी पुलनजिक चिया खाजा थपेर-बसेकी आमा आशा देवीसंग प्रहरी जवान महावीर कुशवाहाले दुर्व्यवहार गरेको देखेपछि ट्रक चालक पटेलले पोशाकमा नरहेका प्रहरीसंग झगडा गरेका थिए। झगडामा कुशवाहा र निजका अन्सारी भन्ने साथीले कुटपिट गरेर पटेललाई घाइते परेका हुन्। उनको चिउडो फुटेको छ र तिनवटा दाँत झरेको छ। बुटले हानेपछि पटेलको सो अवस्था भएको हो। घटनाबारेमा तत्कालै वप्रका, बिर्तालाइ जानकारी गराइएकि थियो। प्रहरीले हालसम्म पटेलको उपचारमा चासो देखाएको छैन।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Parsa

0 Comments

Related Reports