Incident Reports

Youth arrested for beating woman in witchcraft allegation

2018-04-06

Karnali, Dailekh, Narayan, Ward 3

Police have arrested 20 years old Ram Chandra Bogati of Narayan Municipality-3 on charge of beating and misbehaving 52 years old woman alleging her of being witch. The victim was beaten by the accused alleging her of spelling black magic and making his sister ill. The victim lodged complaint at DPO on April 7. The accused was arrested for the investigation and will be charged under the witch craft allegation act according to inspector Ekindra Bahadur Khadka. कथित बोक्सी आरोप लगाएर दैलेखमा महिलालाई कुटेको आरोपमा एक जना गिरफ्तार भएका छन् । नारायण नगरपालिका-३ कालिमाटीकी ५२ वर्षीया राजकुमारी जैसीलाई कथित बोक्सीको आरोप लगाएको भन्दै २० वर्षीय रामचन्द्र बोगटीलाई प्रहरीले गिरफ्तार गरेको हो । बोक्सी लगाएर २२ वर्षीया आफ्नी बहिनी बिरामी पारेको भन्दै चैत २३ गते साँझ आफ्नै घरमा बोलाएर बृद्धाको पेट र पाखुरामा टोकेर घाउ बनाएको भनी पीडित महिलाले चैत २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । सो उजुरीका आधारमा ‘बोक्सीको आरोपसम्बन्धी कसूर र सजाय ऐन २०७२’ बमोजिम अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर एकीन्द्रबहादुर खड्काले जानकारी दिए । आरोपित रामचन्द्र बोगटीले आफूलाई देउता आएर बहिनीलाई बोक्सी लगाएको खुटिएको भन्दै बोक्सी झार्न त्यसो गरेको तर पछि होस् आउँदा राजकुमारी जैसीलाई घाइते अवस्थामा देखेको बताए । आफूलाई देउता आएको बेला गरेको गतिविधि याद नभएको बोगटीको भनाई थियो । ‘बोक्सीको आरोपसम्बन्धी कसूर र सजाय ऐन २०७२’ को दफा ३ को उपदफा २ (क) र (खं) मा बोक्सीको आरोप लगाएमा ६ महिनादेखि २ वर्षसम्म कैद वा ५ हजारदेखि २० हजार रुपियाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC , National/Online Media

0 Comments