Incident Reports

कुटपिटबाट मृत्यु

2018-04-08

Province 1, Udayapur, Chaudandigadhi, Ward 2

चौदण्डीगढी नगरपालिका–२ झोडापाटा बस्ने ५५ बर्षीय महिनचन सदाको कुटपिटबाट मृत्यु भएको छ । उनलाई सोही ठाउँ बस्ने ४५ बर्षीय कैलास सदाले आइतबार कुटपिट गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बेल्टार पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । फरार कैलासको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website , National/Online Media

0 Comments

Related Reports