Incident Reports

सहकारी अद्यक्षद्वारा कर्मचारी बन्धक बनेर बलात्कार

2018-03-03

Lumbini, Banke, Kohalpur

कोहलपुरको गङ्गा जमुना कृषि सहकारी संस्थाका अध्यक्षले आफ्नै कार्यालयकी १९ वर्षीय कर्मचारीलाइ होटेल मा बन्धक बनेर बलात्कार गरि फरार भएका छन्। दुई महिनादेखि सहकारीमा काम गर्दै आएकी कर्मचारीलाइ फाल्गुन १९ गते बन्धक बनाई ४७ वर्षीय अध्यक्ष यमबहादुर श्रेष्ठले जबरजस्ती करनी गरि फरार भएका हुन्। फरार सहकारी अध्यक्ष श्रेष्ठविरुद्ध पिडित युवतीले ईलाका प्रहरी कार्यालय कोहलपुरमा जबर्जस्ति करणी शरीर बन्धक र उपहरणको मुद्दा दिएकी छिन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Abduction
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
Local Newspaper - Parsa

0 Comments