Incident Reports

दुई महिला पक्राउ

2018-03-16

Province 1, Jhapa, Bhadrapur

महिलालाई विभिन्न प्रलोभन देखाएर भारततर्फ लैजाँदै गर्दा पक्राउ परेका दुई महिलालाई प्रहरीले मानव बेचबिखन मुद्दा दर्ता गरेको छ। विदेश पठाइदिने भन्दै तीन महिलालाई भद्रपुर नाका हुँदै भारत तर्फा लैजाँदै गरेको अवस्थामा पक्राउ परेका भद्रपुर-१० निवासी ५० वर्षीया लिला भट्टराई र बुद्धशान्ति-३ निवासी ४८ वर्षिया मिंग्मा शेर्पालाई पक्राउ गरी मानव बेचबिखनमा मुद्दा चलाएको हो।

0 Comments