Incident Reports

छोराको खुकुरी प्रहारले बाबु घाइते

2018-03-21

ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका-८ खिजिकातीमा छोराको खुकुरी प्रहारबाट बाबु घाइते भएका छन्। सोही स्थानका २५ बर्षीय जीवन सुनुवारले खुकुरी प्रहारबाट उनका बाबु ५० बर्षीय गुमनसिंह सुनुवार गम्भीर घाइते भएका हुन्। सामान्य विवाद हुँदा जीवनले सुनुवारले खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट गुमानसिंहको शरीरको विभिन्न भागमा चोट लागेको र उनलाई उपचारका लागि काठमान्डौ लागिएको बताइएको छ। खुकुरी प्रहार गर्ने जीवनलाई इलाका प्रहरी कार्यालय खिजिफलाटेले नियन्त्रणमा लिएको बताइएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Jhapa

0 Comments

Related Reports