Incident Reports

Bomb found in Gachiya

2018-04-17

Province 1, Morang, Sundarharaicha, Ward 5

A suspected item found on the bridge over Gachiya River in the district obstructed transportation along the East West Highway until 8 am Tuesday. The item turned out to be a hoax and transportation has resumed along the highway after 8 am. विराटनगरमा रहेको भारतीय दूतावासकाे सम्पर्क कार्यालयलाई लक्षित गरी बम विस्फोट भएको १२ घण्टा नवित्दै राजमार्गमा फेरि अर्को बम फेला परेको छ । सम्पर्क कार्यालय लक्षित बम विस्फोट भएको १२ घण्टा नवित्दै मंगलबार बिहानै पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुन्दर हरैचाको गछियामा बम फेला परेको हो । घटनास्थलमा सुरक्षाकर्मी परिचालित छन् । बम डिस्पोज गर्न नेपाली सेनाको टोली त्यहाँ पुगेको छ । नेपाली सेनाको थलाहा ब्यारेकबाट फुगेको टोलीले अहिले डिस्पोजको प्रयास जारी राखेको छ । राजमार्गको पुलमा बम राखिएपछि अहिले यो क्षेत्रमा सवारी साधन आवागमन अवरुद्ध पारिएको छ । यसअघि भारतीय दूतावास सम्पर्क कार्यालयमा सोमबार साँझ बम विस्फोट भएको थियो । बम विस्फोट गर्ने मध्येका २ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । हुलियाका आधारमा उनीहरुलाई पक्राउ गरेर अनुसन्धान भइरहेको मोरङका प्रहरी उपरीक्षक विसिले जानकारी दिनुभयो । तर प्रहरीले पक्राउ पर्नेहरुको विवरण खुलाएको छैन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Unclear
Actor 2 - Youth na
National/Online Media

0 Comments