Incident Reports

वडा अध्यक्षद्वारा सचिव माथि हातपात

2018-03-27

Gandaki, Tanahun, Devghat, Ward 4

देवघाट गाउँपालिका-४ का अध्यक्ष पदम बहादुर गुरुङलाई सोही वडाका वडा सचिवमाथि कुटपिट गरेको आरोप लगाउँदै कर्मचारीहरु आन्दोलित बनेका हुन् ।वडा अध्यक्ष गुरुङमाथि वडा सचिव भोजराज श्रेष्ठलाई सांघातिक आक्रमण गरी हातपात गरेको आरोप लागेको हो। वडा अध्यक्ष गुरुङले सचिव श्रेष्ठलाई अपशब्दसमत प्रयोग गरेको बताइएको छ ।चैत १३ गते मंगलबार कार्यालय समयमा नियमित काममै रहेका बेला वडा अध्यक्ष गुरुंगले हतपत गरेको सचिव श्रेष्ठले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Local Newspaper - Chitwan

0 Comments