Incident Reports

Communist Party of Nepal exerts pressure to rural municipality chair

2018-04-20

Bagmati, Sindhuli, Hariharpurgadhi

Nepal Communist Party led by Biplov has sent letter to Rural Municipality chair Karsang Lama of Hariharpurgadh Rural municipality exerting pressure to resign from the post. The District Police Office of Sindhuli has confirmed that the letter was sent to the chair to nullify the old system. The letter has also warned that the result will be negative if the appeal is neglected. DSP Binod Sharma of DPO had organized the press meet on April 21 and made the letter public. The letter has demanded and pressurized chair to resign from his job within 15 days. DSP Sharma said that Lama will be given high security and he has been requested not to resign from the post. सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कार्साङ लामालाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको जिल्ला जनपरिषद् सिन्धुलीले राजिनामा दिई गाउँपालिका खाली गर्न दवाव सहितको पत्र पठाएको छ । जनपरिषद्को पूर्वी ब्युरो (मेची, कोशी सगरमाथा र जनकपुर) को आधार इलाकाका रुपमा विकसित गर्ने र पुरानो सत्तालाई खारेज गर्ने भन्दै हरिहरपुरगढी गाउँपालिका खाली गर्न दवाव स्वरुप पत्र पठाएको पाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । गाउँपालिका खाली गर्न र उक्त अपिललाई वेवास्ता गरेमा परिणाम भोग्न समेत निर्देशन गरिएको छ पत्रमा उल्लेख छ । पत्र प्राप्त भएको मितिले १५ दिन भित्र राजिनामा सार्वजनिक भइसक्नुपर्ने समेत पत्रमा उल्लेख गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका निमित्त प्रमुख डिएसपी विनोद शर्माले २०७५ वैशाख ८ गते पत्रकार सम्मेलन गरि लामालाई पठाएको पत्र सार्वजनिक गरेका छन् । उनले लामालाई जुनसुकै खालको सुरक्षा दिन प्रहरी तयार रहेकाले राजिनामा नदिई दैनिक कार्य सञ्चालन गर्न भेटेरै अनुरोध गरेको समेत बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Threat/intimidation
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
INSEC

0 Comments