Incident Reports

Two arrested for burning neighbor house

2018-04-08

Police have arrested two youths on a charge of burning a house and shop of a local citizen of Kabilasi municipality-6 in Sarlahi. Accused Krishna Nandan Raya and Baliram Raya were arrested on a charge of arson over a personal dispute. Police said that the accused arrested burn the house of Birendra Yadav time and again. The incident took place on 8th April. सर्लाहीको कविलासी नगरपालिका–६ स्थित मदनपुर बजारमा रहेका पसलहरु, छाप्रोको घर र धान–पराल समेतमा व्यक्तिगत रिसिईबीका कारण आगो लगाउँदै आएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरी टोलीले विगत केही बर्ष अगाडीदेखि यसरी आगो लगाउने कार्यमा संलग्न कृष्ण नन्दन राय र बलिराम रायलाई नियन्त्रणमा लिएको बताएको छ । साविक जमुनिया गाविस हाल कविलासी नगरपालिका वडा नं. ६ स्थितमा रहेको मदनपुर बजारमा रहेको पसलहरु, छार्पोको घर, र धानको पराल समेतमा पटक पटक व्यतिगत रिसिईबी तथा इष्र्या गरेर उनीहरुले आगो लगाउँदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । चैत २३ गते राती २ बजे कविलासी नगरपालिका वडा नं. ६ बस्ने विरेन्द्र राय यादवले सञ्चालन गरेका कस्मेटीक, स्टेशनरी तथा कपडा पसलमा पेट्रोल छर्केर कृष्ण नन्दन र बलिरामले आगो लगाएको प्रहरीले जनाएको छ । आगलागिबाट विरेन्द्र राय यादवको पसलमा १० लाख ६० हजार भन्दा बढीको क्षति भएको बताईएको छ । सोही आगलागीको अनुसन्धान गर्दै जाँदा कविलासी नगरपालीका–३ का नन्दन राय र सोही ठाउँ बस्ने बलिराम राय समेतलाई पक्राउ गरी निजहरुलाई मुलुकी ऐन आगो लगाउने महल बमोजिम कानुन कारवाही प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total damaged Buildings 1
Severely damaged Buildings 1
National/Online Media

0 Comments