Incident Reports

Purwanchal: 4 arrested for pelting stones at police van

2018-04-03

Province 1, Jhapa, Kachankawal, Ward 1

Police arrested 4 people for pelting stones at a police van during a routine checking for drink and drive. Thus arrested were 22-year-old Kuleshwor Thakur alias 'Huleshwor',Binod Rajbanshi,Amarsingh Rajbanshi and Ganesh Rajbanshi. All four hail from Kachankawal-1,Jhapa. इलाका प्रहरी कार्यालय राजगढ़को ना १ झ १२३८ नम्बरको गाडीमा ढुंगा हान्ने चार जनालाई प्रहरीले पक्राउ गरी कारवाही अगाडी भाद्देको छ । लक्ष्मीपुर-घेराबारी सडकखण्डको कचनकवल गाउँपालिका-१ निवासी २२ वर्षीय हुलेश्वर भनिने कुलेश्वर ठाकुर,सोहि ठाउँ निवासी विनोद राजवंशी,अमरसिंह राजवंशी र गणेश राजवंशीलाई प्रहरीले पक्राउ गरी कारवाही अघि बढाएको हो । प्रहरीले नियमित चेकजाँचका क्रममा रहेको प्रहरी टोलीले मोटरसाइकलमा आउँदै गरेका उनीहरुलाई रोकी सोधपुछ गर्न खोज्दा मादक पदार्थ सेवन गरेर सवारी चलाएका उनीहरुले प्रहरीको गाँडीमाथि नै ढुंगा प्रहार गरेको बताइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Local Newspaper - Jhapa

0 Comments