Incident Reports

बार संचालक पक्राउ

2018-04-27

Gandaki, Nawalparasi West, Sunwal, Ward 12

होटेलमा जबरजस्ती युवतीहरु लगाई यौनधन्दा गराएको भन्दा त्रिदेब रेष्टुरेन्ट एण्ड बारका संचालक देवबहादुर गुरुङ र यमुना गुरुङलाई पक्राउ गरेको छ। सुनवल नगरपालिका १२ भुमहीमा संचालन रहेको रेष्टुरेन्ट एण्ड बारमा संचालकहरुले युवतीहरुलाई यौनधन्दामा लगाएका सुचनाको आधारमा प्रहरी टोलीले रेष्टुरेन्ट एण्ड बार खानतलासी गर्दा उक्त रेस्टुरेन्टमा बेश्यावृत्तिमा प्रयोग हुने धेरै परिमाणमा प्रयोग गरेका तथा प्रयोग नगरेको अस्थायी साधनहरु बरामद गरेको छ। होटेलमा काम गर्ने २० बर्षमुनिका ३ वटा युवतीलाई बेश्यावृत्ति गर्न लगाई मानव बेचबिखन तथा ओसारपोसार अन्तर्गत कसुर गरेको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Other types of GBV
Secondary Cause Gender-based human trafficking
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Local Newspaper - Rupandehi

0 Comments