Incident Reports

Youth arrested for sexually assaulting a girl

2018-03-30

Lumbini, Kapilbastu, Suddhodhan, Ward 2

24-year-old Mohmadarsid Musalman, a resident of Suddhodhan-2, was arrested on March 30 in accusation of sexually assaulting a 12-year-old girl. The girl had filed a complaint on the same day stating that the accused had sexually assaulted her. १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जिल्ला बरेली ठाना फरिदपुर ग्राम फरिदपुर उत्तर प्रदेश भारत स्थायी घर भई कपिलवस्तु जिल्ला शुध्द्धोधन गाउँपालिका-२ इँटाभट्टामा काम गर्ने २४ वर्षीय मोहमदरसिद मुसलमानलाई चैत १६ गते लुम्बिनीबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत १६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएको थियो । पीडित बालिकाको आमाले दिएको उजुरीका आधारमा प्रहरीले कारवाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय लुम्बिनीका असई विजय धवलले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १६ गते नै भिम अस्पताल भैरहवामा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments