Incident Reports

Complaint filed against attempted rape

2018-05-05

Karnali, Mugu, Chhayanath Rara, Ward 10

The victim’s party of 15 years old girl has lodged compliant against 14, 16 and 17 years old boys at District Police Office of Mugu on charge of sexual abuse. The victim was sexually abused by the boys on May 5 and victim’s brother was also thrashed by the accused while he was rescuing his sister according to the victim’s party. The victim underwent health checkup at District Hospital on a same day and was referred to Nepalgunj for the treatment. According to DSP Bhim Kiran Bogati of DPO, all accused are at large and search for them is undergoing. छायानाथ रारा नगरपालिकामा एक किशोरीमाथि बलात्कार प्रयास भएको छ । शनिबार वडा नम्बर १० झाकोट गाउँ निवासी १५ वर्षीया किशोरी स्याउला लिन गएकाबेला सोही वडामा पर्ने घट्टलेक गाउँ निवासी दिपेन्द्र सेजुवाल, रविन्द्र सेजुवाल पृथ्वी सेजुवाल, देवेन्द्र सेजुवाल र लोकेन्द्र सेजुवालले बलात्कार प्रयास गरेका थिए । बलात्कार प्रयास गर्न खोजेपछि किशोरीले ‘दाइ भन्दै रोएपछि’ नजिकै घर बनाउने काम गरिरहेका उनका जेठा दाइ सन्तोष बुढा, आमा विष्णु बुढा र अन्य महिला उद्धार गर्न पुगेका थिए । उद्धार गर्न पुगेका सन्तोषलाई उनीहरुले कुटपिट गर्री जंगलतिर भागेको बालिकाकी आमा विष्णुले बताइन् । गम्भीर घाइते भएका सन्तोषलाई आइतबार बिहान जिल्ला अस्पतालमा ल्याइएको छ । उनको टाउकोमा आठ वटा टाँका लागेको र थप उपचारका लागि आइतबार नै नेपालगञ्ज लगिएको छ । पीडित किशोरीका परिवार न्याय माग्दै आइतवार महिला बालबालिका कार्यालय पुगेका छन् । आफुहरू विप्लव समूहका कार्यकर्ता भएको भन्दै ‘जे पनि हुन सक्ने’ धम्की दिएर उनीहरु जंगलतर्फ भागेको पीडितको भनाइ छ । महिला तथा बालबालिका कार्यालयको तथ्यांक हेर्दा जिल्लाभरि महिला हिंसा, बलात्कार प्रयासका उजुरी हेर्दा चालु आर्थिक वर्षको वैशाख २३ गतेसम्म सबैभन्दा बढी यही स्थान साविकको रोवा गाविसमा मात्र ८ वटा यस्ता घटना भएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments