Incident Reports

कथित बोक्सीको आरोपमा कुटपिट, आरोपित गिरफ्तार

2018-05-03

Gandaki, Kaski, Annapurna, Ward 1

२० वर्षीया युवतीलाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा प्रहरीले अन्नपुर्ण गाउँपालिका-१ का पाँच जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले वैशाख २३ गते गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेमा ५२ वर्षीया कुमाया परियार, २८ वर्षीय राजु परियार, २४ वर्षीय सन्तोष परियार, २० वर्षीया राजकुमारी परियार र ३४ वर्षीया माया परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सई प्रदिप गौतमले बताए । पीडित युवतीलाई वैशाख २० गते कथित बोक्सीको आरोप लगाई कुटपिट गरेको भनी पिडितले जिल्ला प्रहरी कार्यालय कास्कीमा वैशाख २३ गते उजुरी दिएकी थिइन् । पीडितको स्वास्थ्य उपचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वैशाख २३ गते भएको प्रहरीले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments