Incident Reports

Complaint lodged against husband on charge of polygamy

2018-05-07

Province 1, Okhaldhunga, Manebhanjyang, Ward 9

Suma Sarki, 32 of Manebhanjyang Rural Municipality-9, Madhavpur has lodged complaint at District Police Office of Okhaldhunga against her 32 years old husband on charge of polygamy. The complaint states that she was deprived of food and clothes by her husband and after he married another woman she was even expelled from the house. The victim at present is living with her infant at Safe house in district headquarter. After the complaint, the letter has been corresponded to the respective police office to arrest the accused for investigation according to ASI Durga Bhattari of District Police Office. मानेभञ्ज्याङ गाउँपालिका-९, माधवपुरका ३६ वर्षीय कुमार सार्कीले बहुविवाह गरेको आरोपमा ३२ वर्षीया पत्नी सुमा सार्कीले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा वैशाख २४ गते उजुरी दिएकी छन् । पीडित महिलाले दिएको उजुरीमा पति विदेश गएपछि घरमा हेला गरेर खान लाउन नदिए पनि एकाघरमा बसेको तर, पति फर्किएपछि ०७५ वैशाख २ गते बहुविवाह गरी घरबाट समेत निकालेकाले न्याय पाउँ भनी उल्लेख गरेको इन्सेक प्रतिनिधिलाई बताइन् । ३० वर्षीया सविना कार्कीसँग आरोपितले विवाह गरेर घरेलु हिंसा गर्ने गरेको पीडित महिलाले आरोप लगाएकी छन् । अहिले पीडित महिला नाबालक छोरासहित सदरमुकामस्थित सेफ हाउसमा बस्दै आएकी छन् । उजुरी आएपछि आरोपित गिरफ्तार गर्न मातहत प्रहरी कार्यालयलाई निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालयका असई दुर्गा भट्टराईले बताए ।

0 Comments

Related Reports
Related Trend Analysis