Incident Reports

कुटिपटबाट मृत्यु, अभियुक्त पक्राउ

2018-05-03

Madhes, Sarlahi, Godaita, Ward 4

छिमेकीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोडैता नगरपालिका-४ बस्ने ५० वर्षीय राम एकवाल महतोलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेको बिषयलाई लिएर बैशाख २० गते कुटपिट गर्दा घाइते भएका सोही ठाउँ बस्ने ६० वर्षीय शिव लोचन महतोको स्थानिय मेडिकलमा उपचारको क्रममा मंगलबार मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Police website , National/Online Media

0 Comments

Related Reports