Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-05-06

Lumbini, Rupandehi, Siddharthanagar

Reema BC २२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलाली कलौरी गाउँपालिका-६ स्थायी घरभई तिलोत्तमा नगरपालिका-३ एघारविगाह बस्ने ४० वर्षीया किशोर चौधरीलाई वैशाख २५ गते तिलोत्तमाबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले काम लगाइदिने भनी प्रलोभन देखाएर पटकपटक बलात्कार गरेको भनी पीडित महिलाले वैशाख २५ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् । पीडित महिलाले दिएको उजुरीका आधारमा आरोपितविरुद्ध कारवाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका सई बाबुराम पुरीले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख २५ गते नै लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको छ । रिमा बिसी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments