Incident Reports

Abadh Post: Two Nepali girls rescued from Delhi

2018-04-23

Lumbini, Banke, Nepalgunj, Ward 2

Maiti Nepal along with collaboration with Rescue Foundation rescued 2 trafficked women from GB road Delhi. the rescue team also rescued a 1 years old child along with girls. The rescued girl were of 17 and 18 years old. Maiti Nepal, Nepalgunj program coordinator Keshav Koirala said that they got information about 7 girls trafficked and used as sex worker but they are able to rescue only 2 girls. The rescued girl were taken to shelter of Nari Niketan , New Delhi. Koirala said 5 other girls who were used as sex worker are transferred to another place by the owner. भारतको राजधानी नयाँ दिल्लीबाट दुई नेपाली चेलीको उद्धार गरिएको छ । माइती नेपालको क्राइम बेन्च र रेस्क्यु फाउन्डेसनको सहकार्यमा भारतको राजधानी नयाँ दिल्लीदेखि जीवी रोडबाट १७ र १८ बर्षिय दुइजना युवतीको उद्धार गरेको हो । जसमध्य १८ बर्षीय युवतीको साथमा १ बर्षिया छोरी समेत थिईन । उद्धार गरिएका चेलीहरुको दिल्लीस्थित नारी निकेतनको सेल्टरमा राखिएको माइती नेपालले जनाएको छ । जीबी रोडमा ७ जना नेपाली युवतीलाई यौन पेसामा लगाइएको सूचना प्राप्त भएपनि नाबालक सहित ३ जनाको मात्र उद्धार गर्न सफल भएको माइती नेपालले जनाएको छ । ५ जना युवतीलाई कोठी संचालकले अन्यत्रै स्तानान्तरण गरिसकोको माती कार्यालय नेपालगन्जका संयोजक केशब कोइरालाले जानकारी दिए ।
Local Newspaper - Banke , Local Newspaper - Kanchanpur

0 Comments