Incident Reports

हतियार सहित पक्राउ

2018-05-09

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 28

पोखरा लेखनाथ महानगरपालिका-२८ सौर्य माझठानास्थित जंगलमा शिकार खेलिरहेको अवस्थामा सोही नगरपालिका-२७ बस्ने ४३ वर्षीय अर्जुन क्षेत्री समेत ४ जनालाई टुटु हतियार २ थान र गोली २५ राउण्ड सहित बुधबार प्रहरीले पक्राउ गरेको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis