Incident Reports

मोदीको नेपाल भ्रमणको बिरोध गर्ने दुर्इजना बुटवलमा पक्राउ

2018-05-12

Lumbini, Rupandehi, Butwal

हाजी मोहमद हमन र रुपन्देही जिल्ला अध्यक्ष झम गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । जनमुक्ति पार्टी प्रदेश ५ को संयोजन तथा जिल्ला समितिका रुपन्देहीको व्यवस्थापनमा बुटवलको पुष्पलाल पार्कमा बिरोध प्रदर्शन गर्ने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले बिरोधसभाका साथै कालो झण्ड प्रदर्शन गरेका थिए । बिरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments