Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-05-07

Lumbini, Dang, Tulsipur, Ward 1

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दाङ जिल्ला तुल्सीपुर उमनपा-१ का २५ वर्षीय कृष्ण नेपालीलाई प्रहरीले वैशाख २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सल्यानमा वैशाख २६ गते उजुरी दिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सल्यानमा वैशाख २६ गते गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भरतबहादुर बिकले बताए । घटनापछि फरार आरोपितलाई सल्यानको शान्तिनगरबाट गिरफ्तार गरिएको डिएसपी बिकले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments