An unidentified group of people have vandalized a Scorpio Jeep with registration number Ba16Cha4177 at Shiva Raj Municipality which was heading towards Lumbini from Lamahi on charge of defying the strike (Bandh) called on by the Nepal Communist Party led by “Biplov” on May 13.
A group of 4/5 people wearing mask had stopped the jeep and vandalized it before dropping off all the passengers. DSP Narendra Karki of District Police Office said that the suspicion behind the incident is on Nepal Communist Party. The vehicle sustained damage in the incident.
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको दिन लमहीबाट लुम्बिनीतर्फ गुडेको बा १६ च ४१७७ नं को स्कर्पियो जिप वैशाख ३० गते बिहान करिब ५ बजेको समयमा कपिलवस्तुको शिवराज नपास्थित धानखोलामा अज्ञात समूहले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्र कार्कीले जानकारी दिएका छन ।
मुखमा कालो पट्टी बाँधेर आएका ४/५ जनाको समूहले गाडी रोकी यात्रुलाई बाहिर निस्कन लगाएर गाडी तोडफोड गरेका थिए । तोडफोड गर्ने व्यक्ति नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता हुनसक्ने डिएसपी कार्कीले अनुमान गरेका छन् । तोडफोडका कारण गाडीका सिसा फुटेर क्षति पुगेको छ ।